पूर्वतयारी – Nepal Press
पूर्वतयारी

तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड-१९ संक्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् । आगामी असोजमा आउन सक्ने भनिएको तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए...