पुबुदु दसानायके – Nepal Press
पुबुदु दसानायके

नेपाललाई विश्वकप खेलाएका पुबुदु राष्ट्रिय टोलीको प्रशिक्षकमा पुन: नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकन पुबुदु दसानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यान बोर्ड बैठकले यसअघि पनि नेपाली टोलीको नेतृत्व गरिसकेका पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीलंकाली पूर्व विकेटकिपर ब्याट्सम्यान पुबुदको प्रशिक्षणमा नेपालले सन्...