पश्चिम नवलपरासी कांग्रेस – Nepal Press
पश्चिम नवलपरासी कांग्रेस

पश्चिम नवलपरासी कांग्रेस: खनाल समूहले अघि सार्यो पोखरेल, कँडेल समूह अन्योलमै

रुपन्देही । पार्टी महाधिवेशन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटको सरगर्मी बढेको छ । केन्द्रमा जस्तै दुई खेमामा विभिजित कांग्रेस नेताले आ–आफ्नो पक्षबाट उम्मेदवारी घोषणा एवम् दावी सार्वजनिक गरिरहेका छन् । पश्चिम नवलपरासीमा कांग्रेस सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संस्थापनइतरबाट विक्रम खनाल गुट छ...