पदममाया – Nepal Press
पदममाया

श्रीमान्, छोरा र बुहारी गुमाएकी पदममाया, जसले भत्ता काटेर नातिनातिना बढाइरहेछिन्

इटहरी । उत्तरी मोरङको पर्यटन क्षेत्र बेतना सिमसार अगाडिबाट पाँच मिनेटमै पुगिन्छ– बुधबारे चोकको काकुम बस्ती । बस्तीमा रहेको सबैभन्दा सानो बाँसको टाटीले बनेको घर हो– पदममाया मगरको । ६२ वर्षे पदममायाको सानो घरका दुःख भने ठूला छन् । २०३३ सालमा धरानबाट बेलबारी बसाइँ सरेकी पदममायाले २०४५ सालमा श्रीमान्...