नो हर्न स्टिकर अभियान – Nepal Press
नो हर्न स्टिकर अभियान

काठमाडौं उपत्यकामा हर्न निषेधलाई थप कडाइ गर्न ‘नो हर्न स्टिकर अभियान’ शुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले काठमाडौं उपत्यकामा घोषणा गरिएको हर्न निषेधित क्षेत्र कार्यक्रम कार्यान्वयन गर्नका लागि कडाई गर्न थालेको छ । चार वर्ष अघि अर्थात २०७४ वैशाख एक देखि कार्यक्रम लागू भए पनि सुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई भए पनि पछिल्लो समय कार्यान्वयन पक्ष खुकुलो हुदैँ गएको...