नोबेल कलेज – Nepal Press
नोबेल कलेज

प्रशासनको धम्कीपछि ‘सुरक्षित ट्रान्सफर’ खोज्दै नोबेल कलेजका पीडित विद्यार्थी

अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस स्नातक तहमा भर्ना भएका विद्यार्थी आतंकित छन् । कारण हो, कलेज प्रशासनको धम्कीपूर्ण फोन र म्यासेज ।