नेपाल चेम्वर अफ कमर्स – Nepal Press
नेपाल चेम्वर अफ कमर्स

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीलाई चेम्वरको स्वागत

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीलाई स्वागत गरेका छन् । स्वागत कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए । विश्वव्यापी फैलिएको कोरोना महामारीको असहज...