नेपाल केवल टेलिभिजन – Nepal Press
नेपाल केवल टेलिभिजन

महासंघले भन्यो- प्रशारण नियमावलीको संशोधन अपूर्ण, अवैध ओटीटीहरु तत्काल बन्द हुनुपर्छ (भिडिओ)

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले नेपालमा गैरकानूनीरुपमा सञ्चालित विदेशी ओटीटीहरु तत्काल बन्द गराउन माग गरेको छ ।