नेपाली कांग्रेस बाजुरा – Nepal Press
नेपाली कांग्रेस बाजुरा

बाजुरा कांग्रेसको सभापतिमा त्रिपक्षीय भिडन्त

बाजुरा । नेपाली कांग्रेस बाजुराको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । बाजुरा कांग्रेसको सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति कविराज पण्डित, संस्थापनइतर समूहबाट रामसिंह रावल र युवा नेता चक्र शाह प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला अधिवेशनमा १ हजार २ सय ७ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन्...