नेपाली कांग्रेस बझाङ – Nepal Press
नेपाली कांग्रेस बझाङ

बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्- म भागेको होइन, अपहरण गरेर असफल बनाइयो

बझाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका लागि खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले आफूलाई अपहरण गरेर निर्वाचन रोकिएको बताएका छन् । मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराइ भट्ट सम्पर्कविहीन भएको बताइएको थियो । आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको बताए । ‘म भागेको...