नेकपा मसाल – Nepal Press
नेकपा मसाल

मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता

काठमाडौं । नेकपा (मसाल) भित्र उत्पन्न विवाद शत्रुतापूर्ण बन्दै गएपछि सो पार्टी आबद्ध प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता पनि त्यागेको घोषणा गरेका छन् । उनले आफूले...