नेकपा एस संसदीय दल – Nepal Press
नेकपा एस संसदीय दल

नेकपा एस संसदीय दलको कार्यालय स्थापना (भिडियो)

काठमाडौं । एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको एक नम्बर भवनमा दलको कार्यालय राखिएको हो । संसदीय दलको कार्यालयमा दलका नेता अध्यक्ष माधवकुमार नेपालले आज पदभार ग्रहण गरेका छन् । त्यस्तै, राष्ट्रियसभा संसदीय दलका नेता...