निस्सासिएर – Nepal Press
निस्सासिएर

कोठामा निस्सासिएर भक्तपुरमा ३ महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

काठमाडौं । भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको हो । रामेछाप मन्थली नगरपालिका घर भई हाल गाम्चामा बस्ने ३० वर्षका अभिषेक रम्तेलका ३ महिनाको छोराको आगो तापने क्रममा निस्सासिएर मृत्यु...