निर्वाचनमा नजाने – Nepal Press
निर्वाचनमा नजाने

बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उक्त प्रस्तावबाट पछि हटेका छन् । पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा...