निरज गिरी – Nepal Press
निरज गिरी

धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि अर्थमन्त्रालयले बोर्डको जिम्मेवारी गिरीलाई सुम्पेको हो । बोर्डकी डिपुटी कार्यकारी निर्देशक दीपा दाहालका अनुसार नवअध्यक्ष गिरीले बोर्डको दैनिक कमकाज र बोर्डको बैठक बोलाउन सक्नेछन् । त्यसबाहेकका कामको जिम्मेवारी...