निजामती सेवा विधेयक – Nepal Press
निजामती सेवा विधेयक

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको एमालेको टिप्पणी (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक-२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले बेठीक र उल्टो काम गरेको बताए । शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा...