नामाकरण विवाद – Nepal Press
नामाकरण विवाद

प्रदेश नामाकरणको किचलोः शेरधनलाई ‘असक्षम’ भन्नेहरु ‘सक्षम’ सावित होलान् ?

अविश्वास प्रस्तावमा प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्रीमा किन अयोग्य भन्ने भन्ने विभिन्न आरोपमा एक नम्बरको आरोप थियो- प्रदेश नामाकरण गर्न नसकेको । अहिले सत्ता गठबन्धनका महत्वपूर्ण खेलाडीमा त्यही अविश्वास प्रस्ताव ल्याएर शेरधन राईलाई नामाकरण गर्न असक्षम भन्नेहरु छन् ।