नवजीवन सहकारी – Nepal Press
नवजीवन सहकारी

नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै अध्यक्षमा एमालेका वम विजयी (मतपरिणामसहित)

कैलाली । कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए । वम नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि...