नमूना समाज – Nepal Press
नमूना समाज

सुर्खेतको ‘नमूना समाज’को आर्थिक हिनामिनामा स्थानीय तह पनि तानियो

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘नमूना समाज’ नामक संस्थालाई दिएको दिएको रकमबारे स्थानीय तहमाथि पनि अनुसन्धान थालेको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमका लागि स्थानीय तहसँग सम्झौता गरी समाजले करोडौं रकम लिएको थियो । तर, समाजले काम नगरी रकम हिनामिना गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।...