धनुषा अदालत – Nepal Press
धनुषा अदालत

जिल्ला अदालत धनुषा र उच्च अदालतमा पनि वकिलहरूको धर्ना

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्चबाहेकका अदालतमा पनि आन्दोलन भइरहेको छ । नेपाल बार एशोसियसन जनकपुर शाखामा आवक्त वकिलहरूले जनकपुरस्थित जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको मुलगेटमा बिहान ११ देखि १२ बजेसम्म धर्ना बसेका हुन् । उनीहरूको धर्नाका कारण सेवाग्राही प्रवेशमा अवरोध भएको थियो ।...