थिम – Nepal Press
थिम

साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनका साविक विजेता डोमिनिक थिमले चोटका कारण प्रतियोगिताको आगामी संस्करण र पूरा सिजन गुमाउने भएका छन् । गत जुनमा मायोर्का ओपनमा घाइते भएका २७ वर्षीय अस्ट्रियन टेनिस स्टार थिमले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका थिए । उनले आफ्ना लागि ‘कठिन निर्णय’ भएको र...