थिमी – Nepal Press
थिमी

थिमीका ऐतिहासिक सम्पदा अब पुस्तकमा, ओलीले गरे विमोचन (तस्बिरहरू)

मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको 'गन्तव्य मध्यपुर थिमी' नामक तस्बिरपुस्तक विहीबार एक समारोहका बीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका छन् ।