तालिवान लडाकू समूह – Nepal Press
तालिवान लडाकू समूह

शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

काठमाडौं । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ । तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै...