ड्रोनबाट नक्साङ्कन – Nepal Press
ड्रोनबाट नक्साङ्कन

तुलसीपुरमा ड्रोनबाट नक्साङ्कन हुने

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकाले ड्रोन क्यामेराबाट भूमि नक्साङ्कन गर्ने भएको छ । सुकुम्बासी, दलित भूमीहिन तथा अब्यवस्थित बसोबासीहरुको लागि लगत संकलन कार्य सम्पन्न भइसकेको र अब नक्साङ्न गर्नको लागि ड्रोन क्यामेरा प्रयोग गरेर उपमहानगरपालिका भित्रका १९ वटै वडामा सर्वेक्षण गर्ने भएको छ । उपमहानगरका प्रमुख घनश्याम पाण्डेले ड्रोनबाट...