ड्रागन फ्रुट – Nepal Press
ड्रागन फ्रुट

ड्रागन फ्रुटमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा चितवन–मकवानपुरका किसान (फोटो/भिडियो)

चितवन । चितवन र मकवानपुरमा ड्रागन खेती फस्टाउन थालेको छ । कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत तथा सहायक सूचना अधिकारी उमराज अर्यालका अनुसार २ वर्ष यता चितवनमा करिब ३० विघा र मकवानपुरमा १५ विघामा यसको व्यावसायिक खेती विस्तार भएको छ । ‘छतमा, करेशामा होस् या जग्गामा ड्रागन लगाउने...