डेभलपमेन्ट बैंकर्स एशोसियसन – Nepal Press
डेभलपमेन्ट बैंकर्स एशोसियसन

धितोपत्रसम्बन्धी कारोबारका लागि विकास बैंकहरूले मागे अनुमति

काठमाडौं । विकास बैंकहरूले पनि आफ्नो सहायक कम्पनीमार्फत धितोपत्रसम्बन्धी कारोबार गर्न पाउनु पर्ने माग गरेका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालले कारोबारसम्बन्धी आशयसहितको पत्र नेपाल धितोपत्र बोर्डमा पठाएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन...