डीपी दाहाल परिश्रमी – Nepal Press
डीपी दाहाल परिश्रमी

कविता : हामी बौलौं

गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ एकताको स्वर मिलाइ अब बोलिदेऊ गालीगलौज यति धेरै गर्न छाडिदेऊ सबैको मन खुशी हुने बोली बोलिदेऊ कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ? आज भन्यो भोलि भन्यो सबले जित्याछ परीक्षाका केन्द्रहरू सबै खाली छन् जाँच दिन चाहनेलाई छिर्न जाली छन् कति समय खेर...