डा. धर्मराज उप्रेती – Nepal Press
डा. धर्मराज उप्रेती

‘जलवायु सम्मेलनमा नेपालले धनी देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छ’ (भिडिओ)

आफैँ गरिब देश, त्यसमा पनि जलवायु परिवर्तनको चपेटामा परेर यसले धान्न सक्दैन । धान्न नसक्ने हुनाले हामीले उठाउनु पर्ने विषय भनेको हाम्रो लस एण्ड ड्यामेज, हाम्रो क्षति हाम्रो नोक्सानीको क्षतिपूर्ति, धनी देशहरुले दिनुपर्छ भन्ने कुरा पनि नेपालले उठाउनु पर्छ ।