ट्युनिसिया – Nepal Press
ट्युनिसिया

टोकियो ओलम्पिक- ट्युनिसियाका १८ वर्षीय अहमदले जिते स्वर्ण

काठमाडौं । ट्युनिसियाका १८ वर्षीय अहमद हफ्नाउलले ४०० मिटर फ्रि-स्टाइलमा स्वर्ण जित्दै विश्वलाई चकित बनाएका छन् । तीन वर्षअघि २०१८ मा अर्जेन्टिनामा भएको युथ ओलम्पिक गेममा आठौं स्थानमा सीमित भएका अहमदले ०.१६ सकेन्डले स्वर्ण पदक जितेका हुन् । उनले अस्ट्रेलियन स्वीमर ज्याक म्याकलोघ्लिनलाई पछाडि पार्दै स्वर्ण खोस्दा कास्य अमेरिकी...