टीकाराम खड्का – Nepal Press
टीकाराम खड्का

तुलसीपुर मेयरका एमाले उम्मेदवारसँगको कुराकानी, भन्छन्- चुनौती सामना गर्नुको मजै बेग्लै छ

टीकाराम खड्का तुलसीपुर १८ अक्कासेका भूमिहीन सुकुम्बासी हुन् । १२ वर्षको उमेरदेखि कम्युनिष्ट राजनीतिमा लागेका खड्का सादगी नेताका रुपमा परिचित छन् । खड्कालाई नेकपा एमालेले महासचिव शंकर पोखरेलको घर भएको तुलसीपुर उपमहानगरपालिकाको मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ । प्रस्तुत छ मेयर उम्मेदवार टीकाराम खड्कासँग नेपाल प्रेसले गरेको...