ज्ञानेन्द्र बहादुर कार्की – Nepal Press
ज्ञानेन्द्र बहादुर कार्की

अफगानिस्तानका नेपालीलाई उद्धार गर्न निर्देशन, भूपू गोर्खा सैनिकको अनसन फिर्ता लिन आग्रह (भिडियो)

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति चासो लिँदै सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको...