जो बाइडन – Nepal Press
जो बाइडन

बाइडन र सीबीच पहिलोपटक वार्ता हुँदै, जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

वासिङ्टन । राष्ट्रपतिय कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिङपिङबीच विहिबार पहिलोपटक वार्ता हुने भएको छ । अमेरिकी निम्तोमा दुई राष्ट्रपतिबीच जलवायु परिवर्तनको मुद्दामा छलफल हुन लागेको हो । बाइडनले अन्य एकदर्जन मुलुकका सरकार एवं राष्ट्रप्रमुखलाई पनि वार्तामा निम्तो दिएका छन् । भर्चुअल छलफल...