जुवातास – Nepal Press
जुवातास

२० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेको एक सय जना पक्राउ

काठमाडौं । तिहार सकिनै लाग्दा मुलुकभरका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेका एक सय जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका छ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं...