जिल्ला हुलाक कार्यालय – Nepal Press
जिल्ला हुलाक कार्यालय

लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको सबै काम जिल्ला हुलाक कार्यालयबाट हुने

काठमाडौं । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको अनुगमन तथा भुक्तानी सम्बन्धी सम्पूर्ण काम जिल्ला हुलाक कार्यालय मार्फत गर्ने निर्णय गरेको छ । विज्ञापन बोर्डको साउन १५ गते बसेको बैठकले यस्तो निर्णय गरेको बोर्डले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । बोर्डले विद्युतीय तथा छापा माध्यममा...