जिल्ला अनुगमन समिति – Nepal Press
जिल्ला अनुगमन समिति

महामारीको मौका छोपेर उपभोक्ता ठग्ने ५ व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

रुपन्देही । महामारीको मौका छोपेर उपभोक्तालाई ठगेको व्यापक गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार र शुक्रबार जिल्ला अनुगमन समिति रुपन्देहीले मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका पाँच व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरेको छ । शुक्रबार जिल्ला अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका-४ का आर.के.एग्रो इण्डष्ट्रिज, सिद्धार्थनगर-६ को नीमा किराना पसल,...