जस्टिन ट्रुडाे – Nepal Press
जस्टिन ट्रुडाे

क्यानाडाका प्रधानमन्त्रीमाथि प्रदर्शनकारीद्वारा ढुंगा प्रहार

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै प्रदर्शनकारीले ढुंगा हानेका छन् । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो । पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढुंगा लागेको तर चोट नलागेको बताए ।...