चीनसँग सीमा विवाद – Nepal Press
चीनसँग सीमा विवाद

चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन

काठमाडौं । चीनसँगको सीमा विवाद अध्ययनका लागि सरकारले छानबिन समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन  गरेको हो । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन...