चिनियाँ आरोही – Nepal Press
चिनियाँ आरोही

५० जना भन्दा बढी चिनियाँ आरोहीहरु काठमाडौंमा अलपत्र

काठमाडौं । सगरमाथा आरोहण गरी फर्केका ५० जना भन्दा बढी चिनियाँ आरोहीहरु काठमाडौंमा अलपत्र परेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएकाले स्वदेश फर्किन नपाएर काठमाडौंमा रोकिएका हुन् । सेभेन समिट ट्रेकबाट आरोहण गर्न आएका १६ जना र एसियन ट्रेक, काइतु ट्रेक, सेभेनसमिट क्लव ट्रेकबाट ५० भन्दा बढी चिनियाँ नागरिकहरु...