चन्दा वा राहत संकलन – Nepal Press
चन्दा वा राहत संकलन

मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने उल्लेख छ । उक्त कार्य...