घरबहाल खर्च – Nepal Press
घरबहाल खर्च

बुटवल उपमहानगरले दिने भयो पहिरोपीडितलाई घरबहाल खर्च

रूपन्देही । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।  उपमहानगरपालिकाले पीडितलाई राहतस्वरुप घरबहाल खर्च दिन लागेको हो । हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा...