गोंगबु प्रकरण – Nepal Press
गोंगबु प्रकरण

गोंगबु प्रकरणः बलात्कार आरोपी र ‘पीडित’बीच लेनदेनको विवाद

तीन साताअघि गोंगबुमा भएको ‘सामूहिक बलात्कार’ प्रकरणमा नयाँ तथ्यहरु भेटिएका छन् । ‘पीडित’ महिला र आरोपी पुरुषहरुबीच पैसाको लेनदेनसबन्धी विवाद रहेको पाइएको छ ।