गेग्रान बहाव – Nepal Press
गेग्रान बहाव

बुधबारदेखि तराई क्षेत्रमा मनसुन बढी सक्रिय, पहाडी भू-भागमा पहिरोको जोखिम

काठमाडौं । बुधबारबाट नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक हुने भएकाले प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहने मौमम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम...