कोल्ड वार – Nepal Press
कोल्ड वार

क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दिपसँग खेलाडीहरुको ‘कोल्ड वार’

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि आक्रामक कारबाही गरेसँगै नेपाली क्रिकेट जगत हल्लिएको छ । कारबाहीमा परेका खेलाडी स्तब्ध बनेका छन् भने अधिकांश क्रिकेट समर्थकले सामाजिक सञ्जालमा क्यानको आलोचना गरेका छन् ।