कोरियन कम्पनी मोट्रेक्स – Nepal Press
कोरियन कम्पनी मोट्रेक्स

नेपालमा गाडी उत्पादन गर्न आएको कोरियन कम्पनी तीन वर्षदेखि वार्ता गरेको गर्‍यै

सरकारले विश्वका १० ठूला गाडी निर्माता कम्पनीबाट नेपालमा गाडी उत्पादन गर्ने भनिरहेको छ । तर, नेपालमा गाडी उत्पादन गर्ने अनुमति पाएको कोरियन कम्पनी मोट्रेक्सले भने सरकारसँग कुरा नमिलेका कारण काम अघि बढाउन सकेको छैन ।