कोभिड सामग्री – Nepal Press
कोभिड सामग्री

बेलहिया हुँदै नेपाल भित्रियो सेनाको कोभिड सामग्री

रुपन्देही । बेलहिया नाका हुँदै कोभिड सम्बन्धी विभिन्न औषधी र सामग्री बोकेका नेपाली सेनाका ट्रकहरु नेपाल भित्रिएका छन् । शुक्रबार ती सामग्री लिन भारत गएका नेपाली सेनाका २५ वटा ट्रक शनिबार बेलहिया नाका हुँदै नेपाल भित्रिएका हुन् । भारतबाट ती ट्रकहरुमा कोभिडसँग सम्बन्धित अपरेटिङ हेडलाइट, अटो रिफ्रेक्ट मिटर, बि–प्याड...