कोभिड१९ – Nepal Press
कोभिड१९

कोरोनाको प्रभाव घटेको परिसंघको ठहर, ६४ प्रतिशत उद्योग सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग परिसंघले पहिलो ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर परिसंघले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक गरे । गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा...