कृषि तथा पशुपक्षी विकास मन्त्रालय – Nepal Press
कृषि तथा पशुपक्षी विकास मन्त्रालय

कृषि सचिवमा डा. गोविन्द शर्माको सरुवा, पशुतर्फ निरु दाहालको पदस्थापना

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशु सचिव डा. गोविन्द शर्मा कृषि सचिवमा सरुवा भएका छन् । पशु सचिवमा भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका निरु दाहालको पदस्थापना भएको छ । एक साता अघि बसेको मन्त्रिपरिषद् बैठकले एक सचिवको सरुवा र एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो...