काठमाडौं- बैंकक – Nepal Press
काठमाडौं- बैंकक

काठमाडौं- बैंकक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडाै‌ं ।  कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं- बैंकक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौं–बैंकक नियमित हवाई उडान गरिने जानकारी...