काठमाडौंबाट गाउँतिर – Nepal Press
काठमाडौंबाट गाउँतिर

एक वर्षपछि दोहाेरिएको पीडा: कुम्लोकुटो बोकेर काठमाडौंबाट गाउँतिर

सरकारले काठमाडौं उपत्यकामा १५ दिन लामो लकडाउन गर्ने भएपछि सर्वसाधारणहरु गाउँ फर्किने क्रम सुरु भएको छ । काठमाडौंबाट विभिन्न स्थानमा जाने सवारीसाधनहरु खचाखच हुन थालेका छन् ।