कर्णाली मुख्यमन्त्री – Nepal Press
कर्णाली मुख्यमन्त्री

सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचनाः जनतालाई पैदल हिँड्ने बाटो छैन, तपाईंलाई सधैँ हेलिकप्टर ?

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भदौ ४ गते बडिमालिका पारिवारिक तिर्थाटन विवादमा परेको छ । मुख्यमन्त्री शाही, पत्नी र सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीसँगै तिर्थाटनका नाउँमा आफ्नो गाउँमा हेलिकप्टर चढेर गएका थिए । उनी हेलिकप्टर चढेर तीर्थाटनमा गएको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा उनको...